Posts

Showing posts from 2026

नेपाली चलचित्र “AHURI” को Official First Look Poster सार्वजनिक | 2026 मा प्रदर्शन हुने

Image
 🎥 AHURI – 2026 मा नेपाली सिनेमाको नयाँ अध्याय। A Pratiphal Films Production An Ahuri Entertainment Pvt. Ltd. Presentation A Bishal Lohane & Team Film नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि प्रतिक्षा गरिएको चलचित्र “AHURI” को Official First Look Poster सार्वजनिक गरिएको छ। 2016 मा सुरु भएको AHURI को यात्रा अब 2026 मा प्रदर्शनको तयारी मा पुगेको छ। करिब एक दशक लामो मेहनत, धैर्य र समर्पणको परिणामस्वरूप यो चलचित्र नेपाली दर्शकमाझ आउन लागेको हो। AHURI Nepali Movie एक Action, Adventure, Fantasy, Sci-Fi, Mystery जनरामा आधारित चलचित्र हो, जसले नेपाली सिनेमालाई नयाँ स्तरमा लैजाने अपेक्षा गरिएको छ। 2016 देखि 2026 सम्मको AHURI को यात्रा चलचित्र AHURI को अवधारणा र निर्माण यात्रा 2016 मा निर्देशक Bishal Lohane को कल्पनाबाट सुरु भएको हो। समयसँगै कथा, प्रविधि र प्रस्तुति अझ परिष्कृत हुँदै गयो। यसअघि 2023 मा प्रकाशित लेख “Get Ready for a Time-Traveling Adventure with AHURI” मार्फत चलचित्रको प्रारम्भिक जानकारी सार्वजनिक गरिएको थियो। अब, नयाँ रूप, नयाँ ऊर्जा र स्पष्ट दिशासहित AHURI Movi...