Real Evidence (ठोरी) - Ayodhya in Nepal || Ram was born in Nepal || रामायण संग सम्बन्धित डहरेको इतिहास || ठोरी (Thori) नै असली अयोध्य (राम राज्य)
हिन्दु धर्ममा चासो राख्ने सबैलाई थाहा छ कि मर्यादा पुरुशोतम रामको जन्म अयोध्यामा भएको हो । तर अयोध्या कुन स्थान हो भन्र विषयमा बिबाद रहेको छ । केही समय अघि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले भन्दै आएको अयोध्या गलत भएको तर्क गर्दै वास्तविक अयोध्या नेपालमा भएको बताएका थिए । अयोध्या वीरगञ्जको पश्चिम पट्टी ठोरीमा अभस्थित छ । ग्रन्थमा बर्णन गरिएको अयोध्याको भौगोलिक सङ्रचना, सेरोफेरो ठोरीमा मिल्न गएको छ । वास्तवमा यो अयोध्या अहिले निर्माण गरिएको भने होइन ।’ वाल्मिकी आश्रम यही (नेपालमा) रदशरथबाट सन्तान नभए पछि पुत्रीष्टी यज्ञ लगाउने पण्डित जी रिडीका भएको भन्दै उनले भने, ‘(दशरथका) सन्तान (राम) पनि भारतीयका हुँदै होइनन्, ठाउँ (अयोध्या) पनि भारतीय को होइन । नपालमै भएको अयोध्या सत्य हो ।’ रामको राज्य नेपालमै थिए भन्ने लाखौ प्रमाण मध्य एउटा प्रमाण पर्वत र स्याङ्जा जिल्लाको सिमानामा रहेको अलौकिक दिब्य धार्मिक पर्यटकिय स्थान डहरे देउरालि को पौराणिक कथाले पनि पुष्टि गर्दछ कि अयोध्या नेपालमै पर्दछ । रामायण संग सम्बन्धित डहरेको इतिहास भिडियो मार्फत हेर्न सक्नु हुन्छ । यो कथाले पन...