Posts

Showing posts from March, 2020

[Lock Down Nepal] Corona Virus Latest Update COVID -19 लक डाउन नेपाल 2076 चैत्र 11 देखि अनस्चित बन्द |Pratiphal Films-Bishal lohane| Be Positive Nepal

Image
कोरोना वायरस अर्थात COVID-19 एकदमै सूक्ष्म तर शक्तिशाली वायरस हो. कोरोना वायरस मानिसको कपालको तुलनामा 900 गुना सानो हुन्छ. आकार मा सानो भए पनि वायरसले पुरै बिश्व आतंक मच्चाइ रहेको छ. डिसंबर 2019 मा चीन को वुहान शहर मा नोवल कोरोना वायरस (कोविड 19) को पहला संक्रमणको जानकारी आएको थियो।  कोरोना वायरस यसको परिवार को सातौ वायरस हो. पहिला त छ प्रकार का कोरोना वायरस अगडी आएका थिए । यसको अनुवांशिक संरचना 80 प्रतिशत सम्म चमेरोमा हुने सार्स वायरस सग मिल्न जान्छ . तर यो सार्स भाइरस भन्दा कयौ गुना बढी खतरनाक छ । कोरोना वायरस अब चीन मा त्यति तीव्र गति मा फैलिएको छैन जति दुनियाको अन्य देशहरुमा फैलिएको छ । कोविड 19 नामक यो वायरस अहिले सम्म 70 भन्दा धेरै देशहरुमा फैलिएको छ । कोरोना भाइरस विभिन्न मध्याम हुँदै नेपाल भित्रिएको कारण उच्चस्तरीय समितिको बैठकले हिजो देखि नेपाल का सम्पूर्ण जिल्ला हरु "लक डाउन" गरेको छ । जनताहरुलाई हिजो विहान ६ बजेबाट एक हप्तासम्म घर बाट बाहिर निस्कन रोकको सुचना जारी गरेको थियो । खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने बाहेक अरु सवारी साधन पनि चलाउन नपा...

10 Richest people in nepal 2020 / नेपालका १० धनी ब्यक्तीहरु २०७६ pf-BL

Image
नेपालका 10 धनाढय ब्याक्तित्व हरुको बारेमा थाहा पाउनु हुने छ । ढिलो न गरि सुरु गरौ है त । 10. 100- 500 मिलियन डलरको सम्पत्ति भएका नेपालका एक सफल व्यवसायीका रूपमा परिचित राजेन्द्र खेतान नेपालको सबैभन्दा पुरानो व्यवसाय, केतन समूहका प्रमुख ब्यक्ति हुन । तीन भाइमध्ये जेठो, खेतान हाल लक्ष्मी बैंक र प्राइम लाइफ इन्स्योरेन्सका अध्यक्ष पनि हुन। खेतान समूहमा 13 भन्दा बढी संगठनहरू हाल सञ्चालनमा रहेका छन र यो सम्पूर्ण नेपालका महत्वपूर्ण आर्थिक क्षेत्रका हिस्सा हुन । 9. बलराम चैनराई पि जी चैनराईका छोरा हुन । चिनराई, एक ब्रिटिश सेना, जो रियल ईस्टेट र इलेक्ट्रोनिक्सका एक व्यापारी हुन । उनी नेपाली मूलका हुन र उनीका बुबा ब्रीटिस सेना हुदा, उनिहरु हङकङ बसाइ सरेका थिए । चैनराईले धेरै भाषाहरू बोल्न सक्दछन र क्यान्टोनिज र सिन्धी भाषामा मज्जले बोल्छन । उनले जीवनको शुरुमै आफ्नो व्यवसाय क्यारियर शुरू गरे र अहिले हङकङमा व्यापार गर्दै आएका छन । उनको कम्पनीले इलेक्ट्रोनिक्स सामानहरू, घरेलु उपकरणहरू, खेलौनाहरू, कम्प्युटरको वितरण सम्बन्धित सामानहरू उत्पादन गर्दछ र ट्रेड फाइनान्स व्यापार गर्छ। 8. ...

प्रेममा सफल हुने मन्त्र के हो ? Love Success and happiness tips | प्रतिफल फिल्म्स-बिशल लोहनी

Image
प्रेममा सफल हुने मन्त्र के हो ? कसरी आफ्नो प्रेमीका या जीबन साथि लाई सधै प्रसन्न राख्न सक्नु हुन्छ ? कसरी आफ्नो दाम्पत्य जीबनलाई सुखः मय बनाउन सक्नु हुन्छ ? यो लेेेखमा तपाईंहरुले यी प्रश्नहरुको उत्तर थाहा पाउनुहुनेछ । तपाईको सहजको लागि भिडियो पनि हेर्न सक्नु हुन्छ । १. नारी सम्मान यदि तपाईं आफ्नो प्रेमि या पत्निलाई सम्मान दिनु हुन्छ भने, त्यसको बदलामा तपाईं आफू पनि सम्मान पाउनु हुनेछ । पत्निलाई सम्मान दिने पुरुष लाई समाजले पनि सकारात्मक दृस्टिकोण बाट हेर्छ र संमानको भाबना प्रकट गर्छ । प्रेमी होस या जीवन साथी, यिन को महत्त्व बुझेर सम्मान गर्यो भने सम्बन्ध कहिल्यै टुट्दैन । २. पराइ स्त्री पर्तिको सकारात्मक दृष्टिकोण यो गुण प्रत्यक पुरुषमा हुनै पर्ने गुण हो । जो पुरुष ले आफ्नी पत्नी या प्रेमिका लाई मात्र बासनाको दृष्टि बाट हेर्छ र अन्य स्त्री लाई कुदृष्टि बाट हेर्दैन भने, उसको पत्नीलाई बिश्वास जगाउछ र बिश्वास घात गर्दैन । त्यस्तो ब्यक्ती को प्रेम या दाम्पत्य जीबनमा कहिल्यै समस्या आउदैन र कहिलै सम्बन्ध छुट्दैन । ३. सुरक्षा को अनुभव भनिन्छ पत्निले सधै आफ्नो पतिमा आफ्नो बु...