[नेपाली] यी प्रस्नको उत्तर जन्नुस सफलताले तपाइको कदम चुम्छ । Most Know these Answers to get SUCCESS । Pratiphal Films

सफल व्यक्तिलाई  यी प्रस्नको उत्तर थाहा छ। 

१. समय कस्तो छ ?

समजदार व्यक्तिलाई थाहा हुन्छकि, अहिलेको वर्तमान समय कस्तो छ भनेर, अहिले सुखको दिन छ या दुखको दिन, समयको माग के छ भनेर, यी कुरालाई ध्यानमा राखेर काम गर्छ, यदि खुसिको दिन छ भने राम्रो कार्य गर्नु पर्छ, दुखको दिन छ भने राम्रो कार्य संगै धैर्य गर्नु पर्छ, यदि धैर्य भएन भने अनर्थ हुन सक्छ, समयलाई चिन्न सक्यो भने अबस्य सफल भइन्छ। 

२. को को शत्रु ? को मित्र ?

हामीलाई यो कुरा जान्न अति आबस्यक छ कि को  शत्रु को  मित्र भनेर, आफ्नो शत्रुलाई प्राय हामी सबैले चिनेकै हुन्छौ तर मित्र को  भेसमा हुने शत्रुलाई चिन्न  गारै हुन्छ, यस्तो आबस्थामा हामीले गरेको कार्य असफल हुने सम्भावना बढ्छ।  साथै आफ्नो असल साथी को  को  हुन् भनेर चिन्न पनि अति आबश्यक हुन्छ किनकि असल साथीले सधै सफल बन्न मदत गर्छ र दुख परेको बेला सधै साथ दिन्छ।    

३. देश कस्तो छ ?


देश कस्तो छ भन्नको मतलब जुन ठाउँमा हामी काम गर्छौ त्यो ठाउँ, सहर, नियम, कानुन कस्तो छ, त्यो ठाउँको आबश्यक्त के कस्तो छ, कार्य स्थलमा काम गर्ने व्यक्ति कस्ता छन्। यी कुरालाई ध्यानमा राखेर काम गर्नु पर्छ। 

४. आम्दानी खर्चको सही जानकारी ? 

समजदार व्यक्तिले सधै आफ्नो आम्दानी र खर्चको सही हिसाब राख्छ। आम्दानी हेरेर खर्च निर्धारण गर्छ। जुन व्यक्तिले आम्दानी भन्दा बढी खर्च गर्छ त्यो व्यक्ति कहिले सफल बन्न सक्दैन। आम्दानी भन्दा कम खर्च गर्ने र बचेको पैसा बचत गर्ने व्यक्ति अबश्य सफल बन्छ। 

५. आफु कस्को अधिनमा छु ?

हामीले काम गर्ने कम्पनि, कार्यालय, संस्था जे होस्।  यिनीहरुले म बाट के चाहन्छन भन्ने कुरा जान्न अति आबश्यक हुन्छ। र त्यही आबश्यकता अनुसार कार्यालय, संस्थालाई फाइदा हुने काम गर्नु पर्छ।  कम्पनिलाई फाइदा भयो भने कामदार कर्मचारी लाई त त्यसै फाइदा भइहाल्छ। 

६. आफु कति सक्षम छु ?

 म के के गर्न सक्छु, र त्यही कुरालाई ध्यानमा राखेर काम गर्न राम्रो हुन्छ। हामीले त्यो काम गर्नु पर्छ जुन काम आफुले ढुक्क भएर गछु भन्ने लाग्छ। त्यो काम गर्ने सामर्थ्य आफुमा छ भने गर्ने। आफुले सक्ने क्षमत भन्दा बढी काम गर्यो भने निस्चयनै असफल हुन्छ। 

YouTube। Pratiphal Films। https://www.youtube.com/channel/UCTjTwC7zbKpwRZZdlXa93pQ


thank you 
जय नेपाल 


Comments

Popular posts from this blog

नेपालका हाल सम्मका प्रधान मन्त्रीहरु। Most recent Nepalese ministers ।Nepal।नेपालीमा। Pratiphal Films

[Nepali] धनि बन्न चाहानु हुन्छ भने यी किताब आवस्य पढ्नु होला । Books You Should Read to Get Rich ।Pratiphal Films

{नेपालीमा} About Dahare Deurali Syanja।धार्मिक पर्यटकीय स्थलडहरे देउराली स्यांजा।डहरे देउराली माई। PF