Posts

Showing posts from July, 2018

नेपालको इतिहासमा सर्बप्रथम भई कृतिमान कायम गर्ने नेपाली ब्यक्तितोहरु ।नेपालीमा। Pratiphal Films

Image
प्रथम प्रधान मन्त्री  भिम शेन थापा  प्रथम राणा प्रधान मन्त्री  जंग  बहादुर युरोप भ्रमण जाने  पहिलो नेपाली  जंग बहादुर  बिश्व भ्रमण गर्ने पहिलो व्यक्ति   केसर समशेर  म्य़ाट्रीक्स  पास गर्ने पहिलो व्यक्ति  चन्द्र समशेर  एक्क बग्गी चड्ने पहिलो  व्यक्ति  भिम शेन थापा  पहिलो सेना पति   कालु पाण्डे  पहिलो नायबी  चलाउने  राममाता  राजेन्द्र  लक्ष्मी  भिक्टोरिया  क्रुस  पाउने  पहिलो  नेपाली  कुल बिर थापा मगर  प्रथम  जन निर्बाचित प्र.म. वि.पी. कोइराला  युरोप पुग्ने पहिलो नेपाली  श्री  ५ त्रिभुवन  पहिलो  प्रमाणिक राजा  मानदेव  पहिलो किरातबंशी राजा  यलम्बर  पहिलो मल्ल्बंशी राजा  अरि मल्ल  पहिलो  बिदेशी बैंकमा पैसा राख्ने  बिर समशेर  प्रथम  बैज्ञानिक...

नेपालका हाल सम्मका प्रधान मन्त्रीहरु। Most recent Nepalese ministers ।Nepal।नेपालीमा। Pratiphal Films

Image
यी हुन् नेपालका हाल सम्मका प्रधान मन्त्रीहरु १. श्री भिम शेन थापा  (वि.सं. १८६३ -१८९४ ) २. श्री रंग नाथ पौडेल  (वि.सं. १८९४-१८९५  ) ३. श्री पुस्कर शाह  (वि.सं. १८९५-१८९६ ) ४. श्री रण जंग पाण्डे  (वि.सं. १८९६-१९००  ) ५. श्री मथाबर सिंह थापा  (वि.सं. १९००-१९०२ ) ६. श्री फत्ते जंग शाह  (वि.सं. १९०२-१९०३  ) ७. श्री जंग बहादुर राणा  (वि.सं. १९०३-१९०६ ) ८. श्री बम बहादुर राणा  (वि.सं. १९०६-१९०७ (जंग बहादुर बेलायत गएको बेला) ) ९. श्री ३ जंग बहादुर राणा  (वि.सं. १९०७- १९३३ ) १०. श्री ३ रणोंदीप सिंह  (वि.सं. १९३३-१९४२  ) ११. श्री ३ बिर समशेर जबरा (वि.सं. १९४२-१९५७  ) १२. श्री ३ देब समशेर जबरा (वि.सं. १९५७-१९५८ ) १३. श्री ३ चन्द्र समशेर जबरा (वि.सं. १९८६-१९८६  ) १४. श्री ३ भिम समशेर जबरा (वि.सं. १९६८-१९८९ ) १५. श्री ३ पद्म समशेर जबरा (वि.सं. २००२ -२००५ ) १६. श्री मोहन समशेर ज...