नेपालका कुन राजालाई राज बन्दिका रुपमा २९ वर्ष सम्म(नाती राजाहुने बेला सम्म) नजर बन्दमा जंग बहादुर राणाले राखेका थिए ? नेपालको इतिहास।Pratiphal Films

      राजेन्द्र बिक्रम शाह (१८१३ -१८८१) नेपालका एकमात्र यस्ता राजा थिए जसलाई २९ वर्ष सम्म(नाती राजाहुने बेला सम्म) नजर बन्दमा राखिएको थियो ।  उनले १८१६ देखि १८४७ सम्म नेपालको राज गद्दीमा बसेर सासन गरेका थिए। उनको सासनकाल १८४६मा राणाहरुको उदय भयो।  जंग बहादुर राणा सत्तामा आए र चाल खेल गरेर राजेन्द्रका छोरा सुरेन्द्रलाई बाबुको विरुद्धमा उभ्याये।
Rajendra Bikram Shah (1813-1881)

        राजेन्द्र बिक्रम शाहका पिता गिर्बाण युद्ध बिक्रम शाह देवको मृत्यु पस्चात ३ वर्षका राजेन्द्र राजा बने। बालक भएको कारण उनलाई राजगद्दीमा राखेर सौतनी आमा रानी ललित तिर्पुरा सुन्दरी देवी र भिमशेन थापा (प्रधान मन्त्रि) ले नेपालमा सासन चलाए। बिम शेन थापाले आफ्नो अनुमित बिना राजेन्द्रलाई दरबार बाहिर जाने स्वतंत्र थिएन।    

Surendra Bikram Shah


राजेन्द्रकी ज्येठी श्रीमती सम्राज्ञका पुत्र सुरेन्द्र थिए। 

Junga Bahadur Rana


          जंग बहादुरले नेपालको सत्ता आफ्नो हात परे र १८४७मा राजेन्द्र बिक्रम शाहलाई राज बन्दीका रुपमा भक्तपुर पुराए  र पछि हनुमान ढोका दरबारमा बस्ने अनुमति दिए।  जंग बहादुरको अनुमति बिना कसैले पनि राजेन्द्रलाई भेट्न नपाउने थियो।  सुरेन्द्र महिनामा एकपटक बाबु राजेन्द्रलाई भेटन पाउथे। राजेन्द्रले बाहिरी कसैलाई भेटेर सत्ता पालिन्छकि भन्ने डरले जंग बहादुरले कसैलाई भेट्न दिदैन्थ। राजेन्द्रले बाकी सारा जीबन राज बन्दि कैदीका रुपमा बिताए। १० जुलाई १८८१ भक्तपुर दरबारमा उमेर ६७ मा उनको मृत्यु भयो।




Comments

Popular posts from this blog

नेपालको राजधानी कहाँ हो र समुन्द्री सतह देखि कति मिटर उचाईमा रहेको छ ? |About Nepal| Pratiphal Films

नेपालका हाल सम्मका प्रधान मन्त्रीहरु। Most recent Nepalese ministers ।Nepal।नेपालीमा। Pratiphal Films

10 Richest people in nepal 2020 / नेपालका १० धनी ब्यक्तीहरु २०७६ pf-BL