नेपालको इतिहासमा सर्बप्रथम भई कृतिमान कायम गर्ने नेपाली ब्यक्तितोहरु ।नेपालीमा। Pratiphal Films

प्रथम प्रधान मन्त्री 
भिम शेन थापा 


प्रथम राणा प्रधान मन्त्री 
जंग  बहादुर

युरोप भ्रमण जाने  पहिलो नेपाली 
जंग बहादुर 

बिश्व भ्रमण गर्ने पहिलो व्यक्ति 
केसर समशेर 

म्य़ाट्रीक्स  पास गर्ने पहिलो व्यक्ति 
चन्द्र समशेर 

एक्क बग्गी चड्ने पहिलो  व्यक्ति 
भिम शेन थापा 

पहिलो सेना पति  
कालु पाण्डे 

पहिलो नायबी  चलाउने 
राममाता  राजेन्द्र  लक्ष्मी 


भिक्टोरिया  क्रुस  पाउने  पहिलो  नेपाली 
कुल बिर थापा मगर 

प्रथम  जन निर्बाचित प्र.म.
वि.पी. कोइराला 

युरोप पुग्ने पहिलो नेपाली 
श्री  ५ त्रिभुवन 

पहिलो  प्रमाणिक राजा 
मानदेव 


पहिलो किरातबंशी राजा 
यलम्बर 

पहिलो मल्ल्बंशी राजा 
अरि मल्ल 


पहिलो  बिदेशी बैंकमा पैसा राख्ने 
बिर समशेर 

प्रथम  बैज्ञानिक 
गेहेन्द्र समशेर   


Comments

Popular posts from this blog

नेपालको राजधानी कहाँ हो र समुन्द्री सतह देखि कति मिटर उचाईमा रहेको छ ? |About Nepal| Pratiphal Films

नेपालका हाल सम्मका प्रधान मन्त्रीहरु। Most recent Nepalese ministers ।Nepal।नेपालीमा। Pratiphal Films

नेपाली चलचित्र “AHURI” को Official First Look Poster सार्वजनिक | 2026 मा प्रदर्शन हुने